जिवनमरणको दोसाधमा पेमा, ७ महिना देखी पाल मुनी बास ( भिडीयाे सहित)
लक्ष्मीराज पाध्याय — बडिमालिका नगरपालिका ८ बाउलीमा बस्दै आएका पेमा ग्याल्वो गुरुङ जिवनमरणको दोसाधमा रहेका छन् । पेमा बिगत ७ महिनादेखी थला परेका छन । उनलाई पक्षघात संगै क्षयरोग कारण गुरुङ ७ महिनादेखी उपचार अभाबमा अलपत्र परेको वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश रावलले वताएका छन् । पेमा ७ महिना देखी पाल मुनी जिवनरमरणको […]