बुढीगंगामा नगरबस संचालन गर्ने
प्रेम रौले मार्तडी २,साउन : जिल्लामा दैनिक रुपमा संचालन हुदै आएका लामो तथा छोटो दुरीका बस तथा जीपहरुले महिला,बालक,वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिले सहज सस्तो रुपमा सेवा नपाउने भएपछि बुढीगंगा नगरपालिकाले नगर बस संचालन गर्ने गरी आर्थिक वर्ष ०७६÷०७७ का लागि बजेट विनियोजन गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट नगरबस सेवा संचालनलाई नगरपालिकाको गौरवको आयोजनामा […]