• होमपेज
  • समाचार
  • संसद विघटन गर्ने मन्त्रिपरिषदको सक्कल फाइल वेञ्चमै नपुगी फिर्ता भएकोमा आपत्ति

संसद विघटन गर्ने मन्त्रिपरिषदको सक्कल फाइल वेञ्चमै नपुगी फिर्ता भएकोमा आपत्ति

  • शुक्रबार, माघ २, २०७७
संसद विघटन गर्ने मन्त्रिपरिषदको सक्कल फाइल वेञ्चमै नपुगी फिर्ता भएकोमा आपत्ति

संसद विघटन गर्ने मन्त्रिपरिषदले गरेको निर्णयको सक्कल फाइल सर्वोच्च अदालतको बेञ्चमै नपुगी फिर्ता भएकोमा बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले आपत्ति जनाएका छन् । शुक्रबार भएको संवैधानिक इजलासमा फाइल बेञ्च मै नपुगी फिर्ता भएको भन्दै बरिष्ठ अधिवक्ता श्रेष्ठले आपत्ति जनाएका हुन् ।

उनले अदालतको आदेशले मगाएको फाइल बेञ्चमै नपुगि किन फिर्ता भयो श्रीमान भनेर प्रश्न उठाएका थिए । त्यसक्रममा न्यायाधीहरुले इजालस अधिकृतलाई हो ? भनेर सोधेका थिए । जवाफमा इजलास अधिकृतले पुस २३ गते फिर्ता पठाएको स्वीकार गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार