मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • राजनीति
  • प्रचण्डले दिए माधव नेपाललाई बधाई, अर्को बैठक पुस ९ गते

प्रचण्डले दिए माधव नेपाललाई बधाई, अर्को बैठक पुस ९ गते

  • मङ्लबार, पुस ७, २०७७
प्रचण्डले दिए माधव नेपाललाई बधाई, अर्को बैठक पुस ९ गते

नेकपा अध्यक्ष प्रचण्डले केपी ओलीलाई हटाइएसँगै नयाँ अध्यक्ष चयन भएका माधव कुमार नेपाललाई बधाइ दिएका छन् । केन्द्रीय समिति बैठकमै उनले नेपाललाई बधाइसँगै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

राजधानीमा बसेको बहुमत केन्द्रीय सदस्यको बैठकमा प्रचण्डले अर्को बैठक मंसिर ९ गतेका लागि तय भएको पनि जानकारी दिए । बैठक ११ बजे कार्की ब्यांकेटमै बस्नेछ । यस्तै भोलि दिउँसो १ बजे संंसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक समेत बोलाइएको छ । यससँगै आजको बैठक सकिएको घोषणा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार