• होमपेज
  • राजनीति
  • ओली बर्खास्त भएपछि माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष

ओली बर्खास्त भएपछि माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष

  • मङ्लबार, पुस ७, २०७७
ओली बर्खास्त भएपछि माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष

अध्यक्ष केपी शर्मा ओली बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।
वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने निर्णय भएको झलनाथ खनालले प्रस्तावको घोषणा गरे ।

चर्चामा

सम्बन्धित समाचार