• होमपेज
  • समाचार
  • डडेल्धुरामा प्रधानमन्त्री ओलीको पुतला जलाइयो

डडेल्धुरामा प्रधानमन्त्री ओलीको पुतला जलाइयो

  • सोमवार, पुस ६, २०७७
डडेल्धुरामा प्रधानमन्त्री ओलीको पुतला जलाइयो

सरकारले संसद् विघटन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेपछि देशभर राष्ट्रपतिसहित प्रधानमन्त्री ओली विरुद्ध प्रदर्शन भइरहेको छ।

राष्ट्रपतिले गैर संवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघ डडेल्धुराले पनि विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा नेविसंघले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुतला जलाउँदै संसद् विघटन गर्ने निर्णय फिर्ता लिन माग गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार