मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • राजनीति
  • संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने खुमलटार बैठकको निर्णय, बालुवाटार पुगे प्रचण्ड

संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने खुमलटार बैठकको निर्णय, बालुवाटार पुगे प्रचण्ड

  • आइतवार, पुस ५, २०७७
संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने खुमलटार बैठकको निर्णय, बालुवाटार पुगे प्रचण्ड

नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरुको बैठकले संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने निर्णय लिएको छ । प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले सो निर्णय गरेको हो । खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायत सहभागी थिए ।
यसैबीच संसद विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । केहीबेरअघि प्रचण्ड बालुवाटार प्रवेश गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार