

का.मणिकलाल गौतम दाङ्ग को कम्युनिष्ट आन्दोलनका एकजना संस्थापक हुँनुहुन्थ्यो।बिस.२००९ देखि लगातार कम्युनिष्टको झण्डा मुनि रहेर अबिचलित शंघर्ष गर्नु भयो।
उँहाको निधनले सिङगो कम्युनिष्ट आन्दोलनमा क्षति भयकोछ।यसका साथै दाङले एउटा अभिभावक गुमाएकोछ।उँहाको बुधबार(०९-१२-२०२०)मा बिहानै तिन बजे निधन भयकोहो।उँहाको अन्तिम दोहन ११बजे भनिए पनि टाडा-टाडा बाट श्रद्धामा सामिल हुँन आउनेहरुको पर्खाईमा करिब तिनबजे पछि शंखे पिपलमा दाँ सँस्कार गरियो।
उहाँकाको श्रदांजलि कार्याक्रममा सबै जसो कम्युनिष्ट पार्टिका कार्याक्रता र अन्या गणमान्य जन हरुको उपस्थिति थियो।प्रदेशका मुख्य मन्त्रि नेकपा का नेता शंकर पोख्रेल ले उहाँलाई श्रधांजलि दिँदै “क.मिणिकलाल गौतमको बारेमा उहाँले कम्युनिष्ट आन्दोलनलाई दिएको योगदान र उँहाको जिवनको शंक्षिप्तमा बखान गर्दै मणिकलाल ज्यूलाई सम्मान गर्ने घोषणा भैसकेको भयपनि जिवित हुँदा सम्मान गर्न नसकेकोमा दुःख ब्याक्त गर्नु भयो।
वास्तबमा उँहा एउटा सबै कम्युनिष्ट हाँगा बाङ्गाको मूल फेँद हुँनुहुन्थ्यो।उहा जुन सुकै कम्युनिष्ट हाँगाको आएपनि बिना भेदभाव शहि सल्हा दिने गर्नु हुन्थ्यो।हामिलाई उँहाको ठुलो आड थियो दाङको कम्युनिष्ट आन्दोलनमा यसरि लामू समय सम्म शिक्षादिने कुनै पद पर्तिष्ठाको लालचमा नपर्ने र कस्तै प्रतिकूल र अनूकुल अबस्थामा पनि शंघर्ष गर्दै आउनु भएका एउटा कम्युनिष्ट धरोहरलाई गुमाउँनु पर्दाको यो क्षाणले असहनिय पिडाबोथ गराएकोछ।२००१७सालमा कम्युनिष्टहरु माथिको त्यो प्रतिबन्धले राजतन्त्रको दमनले पनि उँहालाई हल्लाउँन सकेको थिएन।
उँहाले राणा काल र ञ्चायती तानासाहको ३२बर्षको निरङकुस्ताको बिरुद्धाम आफुलाई अबिचलित रुपमा सस्थापित गर्न सफल हुँनुभयको जग जाहेरछ।यति लामू समय सम्म उँहाले पुराउँनु भयको कम्युनिष्ट पार्टिलाई सहयोग सामन्या कुरा होईन।राजमो का कार्यावाहक अधक्ष तथा पूर्व सभासद क.रश्मिराज नेपाली सहितका उक्त सोक शभामा तमाम राजमोका नेता कार्याक्रताहरुको पनि उपस्थिति थियो।समरण रहौश नाताले मणिकलाल गौतम कम्रेड रश्मिराज नेपालीका भिनाजु पनि हुनु हुन्थ्यो।
नेपाली कम्युनिष्ट आन्दोलनको २००६पछि लगातै २००९मा दाङ जिल्लामा कम्युनिष्टको झण्डा छोपेर नौलो जनवाद र समाजवादको पक्षमा निरन्तर लड्दै आउँनु भयका मणिकलाल गौतम घोराही १८आफ्नै बासस्थानमा ९३बर्षको आयुमा बुधबारको बिहान तिन बजे मरेपछि बजार सोकमा डुबेकोथियो।
हामि सबैलाई अब भौतिक रुपमा उँहाको मिल्ने सहयोग हौशला अब मिल्न नसकेतापनि उँहाले देखाएको बाटोबाट दिएको राम्रो बिचारबाट अबिचलतित भयर अगाडि बढ्यौ भने त्यहि उँहा प्रतिको श्रधान्जली हुँनेछ।
