लम्की जेसिजद्धारा लम्कीचुहा नगरपालिकामकाे राहतकाेषमा २५ हजार सहयाेग गरेकाे छ । विश्वब्यापी महामारीको रूपमा देखिएको कोरोना भाईरस (कोभिड १९)को सक्रमणलाइ राेकथाम तथा न निइन्त्रणका लागि लम्की जेसीजले नगरपालिकालाइ सहयाेग गरेकाे हाे । हाल काेराेना भाइरसका कारणले गर्दा देश “लकडाउन भएको अवस्थालाई मध्यनजर गर्दै लम्किचुहा नगरकार्यपालिकाकाे २०७६ चैत्र १८ गते गरेको निर्णय अनुसार दैनिक ज्यालादारी गरि खाने अति बिपन्न नागरिकलाई खाद्यान्न बितरण गर्ने अभियानलाई सहयोग गर्ने उदेस्यका साथ लम्की जेसिजले सहयाेग स्वरूप २५ हजार सहयाेग गरेकाे लम्की जसिसकी अध्यक्ष बबिता पाण्डेले बताइन् । २५ हजार हस्तान्तरण गरियको लम्की जेसिज कि अध्यक्ष बबिता पाण्डे दारा हस्तान्तरण गरिएकाे लम्की जेसीजले जनाएकाे छ । बिभिन्न सहयाेग मार्फत उठेकाे रकम एकमुष्ट रकम नगरपालिकालाइ हस्तान्तरण गरेकाे अध्यक्ष पाण्डेले बताएकी छन् ।