• होमपेज
  • समाज
  • थप ३ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ४५ पुग्यो

थप ३ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ४५ पुग्यो

  • बुधबार, बैशाख १०, २०७७
थप ३ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं – नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ।  धरानस्थति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरीएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४५ पुगेको छ। यी मध्ये ७ जना उपचारपछि निको भइसकेको उनले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार