शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • काठमाडौंका लागि चेन्‍नईबाट उडे चिनियाँ राष्ट्रपति

काठमाडौंका लागि चेन्‍नईबाट उडे चिनियाँ राष्ट्रपति

  • शनिबार, अशोज २५, २०७६
काठमाडौंका लागि चेन्‍नईबाट उडे चिनियाँ राष्ट्रपति

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौंका लागि उडेका छन्। उनी भारत भ्रमण सकेर शनिबार दिउँसो चेन्नईबाट काठमाडौंका लागि उडेका भारतीय समाचार संस्था एएनआईले जनाएको छ।

चेन्नईदेखि काठमाडौंको दुरी करिब १७२० किलोमिटर छ। नियमित उडानमा यो दुरीको औषत उडान अवधि करिब ५ घण्टा हो।

चर्चामा

सम्बन्धित समाचार