बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • कम्पनी दर्ता र बन्द प्रक्रियालाई सहज बनाउन सभामुखको सुझाव

कम्पनी दर्ता र बन्द प्रक्रियालाई सहज बनाउन सभामुखको सुझाव

  • बिहिबार, बैशाख ३, २०८३
सेयर गर्नुहोस् :
कम्पनी दर्ता र बन्द प्रक्रियालाई सहज बनाउन सभामुखको सुझाव

सभामुख डोलप्रसाद (डीपी) अर्यालले कम्पनी दर्ता तथा बन्द गर्ने प्रक्रियालाई सहज बनाउन सुझाएका छन् । सभामुख अर्यालले बुधबार उद्योगमन्त्री गौरी कुमारीसँग भेट गरेका थिए । भेटका क्रममा सभामुख अर्यालले कम्पनी दर्ता तथा बन्द गर्ने प्रक्रियालाई सहज बनाउन सुझाव दिएका हुन् ।

साथै, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत सुधार आवश्यक रहेको पनि उनले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार