बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

  • शनिबार, चैत्र २८, २०८२
सेयर गर्नुहोस् :
प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा विषयगत समितिका सदस्यहरू तय गरिएको छ। चालु अधिवेशनको अन्तिम दिन शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले १० समितिका सदस्यहरू तय गरेको हो । सभामुख डोलप्रसाद अर्यालले ती १० वटा समितिका लागि सदस्यहरू प्रस्ताव गरेका थिए । जसलाई संसद् बैठकले अनुमोदन गरेको छ ।

अहिले प्रतिनिधि सभामा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति छन् । त्यसैगरि कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति प्रतिनिधि सभामा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार