मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • समाचार
  • निर्वाचनलाई लक्षित गरी तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

निर्वाचनलाई लक्षित गरी तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • मङ्लबार, फाल्गुन १२, २०८२
निर्वाचनलाई लक्षित गरी तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार