शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने

तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने

  • सोमवार, पुस ७, २०८२
सेयर गर्नुहोस् :
तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने

काठमाडौँ — देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ ।

देशका तराई भू-भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार