शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सुचना प्रबिधी
  • कस्तो रहला आज देशभरको मौसम?

कस्तो रहला आज देशभरको मौसम?

  • बिहिबार, मंसिर १९, २०८२
कस्तो रहला आज देशभरको मौसम?

हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार