शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • निर्वाचनका लागि दलहरूको आकर्षण, दर्ता भए यी ८० दल (सूचीसहित)

निर्वाचनका लागि दलहरूको आकर्षण, दर्ता भए यी ८० दल (सूचीसहित)

  • मङ्लबार, मंसिर १०, २०८२
निर्वाचनका लागि दलहरूको आकर्षण, दर्ता भए यी ८० दल (सूचीसहित)

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् ।  निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन् ।

आयोगमा कुल १३४ दल रहेका छन् । तीमध्ये ८० दलले दल दर्ता गराएका हुन् । आजमात्रै १६ दल दर्ता भएको भट्टराईले बताए । बुधाबारसम्म दल दर्ताको समय रहेकाले यो सङ्ख्या थप बढ्ने आँकलन गरिएको छ ।

1

2
584539507_1975016219740618_446550010755689165_n

चर्चामा

सम्बन्धित समाचार