शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • मन्त्रिपरिषद बैठक बसिरहेको बेला ओलीलाई देउवाको फोन

मन्त्रिपरिषद बैठक बसिरहेको बेला ओलीलाई देउवाको फोन

  • सोमवार, भदौ २३, २०८२
मन्त्रिपरिषद बैठक बसिरहेको बेला ओलीलाई देउवाको फोन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन सम्पर्क गरेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय तुरुन्त फिर्ता गर्न आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बेला कांग्रेस सभापति देउवाले फोन गरेर निर्णय तत्काल गर्न आग्रह गरेका हुन् । देउवाले प्रधानमन्त्री ओलीलाई फोन गर्दा कांग्रेसका शीर्ष नेताको बैठक बुढानीलकण्ठमा जारी थियो ।

चर्चामा

सम्बन्धित समाचार