• होमपेज
  • समाचार
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • आइतवार, जेष्ठ १९, २०८२
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो। नयाँ सूची अनुसार पेट्रोल प्रतिलिटर १५९ र डिजेल प्रतिलिटर १४३ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य राति १२ बजेदेखि लागू हुने छ।
null

चर्चामा

सम्बन्धित समाचार