मङ्लबार, चैत्र ४, २०८१
  • होमपेज
  • समाज
  • २५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

  • मङ्लबार, चैत्र ४, २०८१
२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

काठमाडौं — काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट एक जनालाई उक्त रकमसहित पक्राउ गरेको हो ।

‘एक जनालाई २५ करोडसहित पक्राउ गरेका छौं । यसबारे थप अनुसन्धान हुँदैछ’ अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले भने ।

यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार