• होमपेज
  • समाचार
  • पूर्वयुवराज शाह अस्पताल भर्ना

पूर्वयुवराज शाह अस्पताल भर्ना

  • सोमवार, फाल्गुन १९, २०८१
पूर्वयुवराज शाह अस्पताल भर्ना

काठमाडौं  —पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आइतबार साँझ हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको हो ।

उनले अहिले उपचार जारी छ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकका अनुसार उनलाई आइतबार साँझ अस्पताल लगिएको हो ।

पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको हाे । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ । चिकित्सकका अनुसार अबको तीन दिन अझै अस्पतालको निगरानीमा राखिनेछ ।

चर्चामा

सम्बन्धित समाचार