• होमपेज
  • समाचार
  • अर्थ समितिको बैठक बस्दै

अर्थ समितिको बैठक बस्दै

  • आइतवार, फाल्गुन ११, २०८१
अर्थ समितिको बैठक बस्दै

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार