शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाज
  • मानव बेचबिखन कसुरमा अछामका कांग्रेस नेता खनाल पक्राउ

मानव बेचबिखन कसुरमा अछामका कांग्रेस नेता खनाल पक्राउ

  • बुधबार, माघ २३, २०८१
मानव बेचबिखन कसुरमा अछामका कांग्रेस नेता खनाल पक्राउ

मानव बेचबिखन तथा ओसारपसारको कसुरमा नेपाली कांग्रेसका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछामको प्रतिनिधिसभा क्षेत्र न २ (क) को सभापति ताराप्रसाद खनाल छन् । खनाललाई आइतबार कैलालीबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले बताए ।

‘उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको रहेछ । त्यसपछि हामीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका हौं,’ जिसीले भने ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार