• होमपेज
  • समाचार
  • हर्क साम्पाङ सिंहदरबारमा, खाली गाग्री प्रहरीले नियन्त्रणमा लियो

हर्क साम्पाङ सिंहदरबारमा, खाली गाग्री प्रहरीले नियन्त्रणमा लियो

  • मङ्लबार, माघ ८, २०८१
हर्क साम्पाङ सिंहदरबारमा, खाली गाग्री प्रहरीले नियन्त्रणमा लियो

काठमाडौँ —धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ मंगलबार सिंहदरबारमा पुगेका छन् । धरानको समस्याबारे प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई अवगत गराउने उद्देश्यका साथ उनी केहीबेर अघि सिंहदरबारमा पुगेका हुन् ।

सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क साम्पाङ खालि गाग्री लिएर हिजो काठमाडौँ आएका थिए । तर, उनी सिंहदरबारमा गाग्रीसहित प्रवेश गर्न पाएनन् । खाली गाग्री प्रहरीले नियन्त्रणमा लिएको हो ।

सिंहदरबारमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै साम्पाङले गाग्री प्रहरीले नियन्त्रणमा लिएको बताए ।

चर्चामा

सम्बन्धित समाचार