शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिमा धाँधली भएको भन्दै पुनः मतगणनाको माग

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिमा धाँधली भएको भन्दै पुनः मतगणनाको माग

  • आइतवार, मंसिर ३०, २०८१
सेयर गर्नुहोस् :
पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिमा धाँधली भएको भन्दै पुनः मतगणनाको माग

 पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका लागि भएको निर्वाचनको मतगणनामा धाँधली भएको भन्दै उम्मेदवारहरुले पुनः मतगणनाको माग गरेका छन् ।

पत्रकार महासंघ अछाम शाखाको मतगणनामा धाँधली भएको भन्दै प्रदेश समितिको अध्यक्ष, खुला उपाध्यक्ष, समावेशी उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्ष र केन्द्रीय समिति सदस्यका उम्मेदवारहरुले संयुक्त वक्तव्य जारी गरेर पुनः मतगणनाको माग गरेका हुन् ।

मतगणना स्थलमा आफ्ना प्रतिनिधिहरुलाई सहभागी नगराएको र मतगणनामा धाँधली भएको भन्दै फेरि सुरुबाटै मतनगणना गरिनुपर्ने भनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार