शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा शाह र महासचिवमा भट्ट निर्वाचित

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा शाह र महासचिवमा भट्ट निर्वाचित

  • शनिबार, मंसिर २९, २०८१
सेयर गर्नुहोस् :
पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा शाह र महासचिवमा भट्ट निर्वाचित

धनगढी— नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा भरत शाह निर्वाचित भएका छन्। उनी मिन बमलाई पराजित गर्दै पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्।

यस्तै महासचिवमा शिवराज भट्ट निर्वाचित भएका छन्। उनी हरि जोशीलाई पराजित गर्दै पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको महासचिव पदमा निर्वाचित भएका हुन्।

चर्चामा

सम्बन्धित समाचार