सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारीले दिए राजीनामा

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारीले दिए राजीनामा

  • बुधबार, कार्तिक २१, २०८१
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारीले दिए राजीनामा

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । अनुमति नलिई जापान गएको विषय सार्वजनिक भएपछि बुधबार मन्त्री अधिकारीले राजीनामा दिएका हुन् ।

उनी गत कार्तिक १३ गते कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै जापान गएका थिए ।

lila-p

चर्चामा

सम्बन्धित समाचार