बुधबार, असार १०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • हिमपहिरोले मुस्ताङको बोक्सीखोला थुनियो

हिमपहिरोले मुस्ताङको बोक्सीखोला थुनियो

  • शुक्रबार, भदौ ७, २०८१
सेयर गर्नुहोस् :
हिमपहिरोले मुस्ताङको बोक्सीखोला थुनियो

मुस्ताङ– मुस्ताङमा हिमपहिरोले बोक्सीखोला थुनिएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार बोक्सीखोला कालीगण्डकीमा मिसिने खोला हो ।

शुक्रबार दिउँसो थासाङ गाउँपालिका-२मा हिँउको ढिस्को खस्दा यो खोला थुनिएको हो । ‘सीडीओ सहितको टोली पुगेको छ’, उनले  भने, ‘विस्तारै खोला बग्न थालेको छ । ठूलो मानवीय क्षति नहोला । तर सतर्क रहनुपर्छ ।’ अनलाइनखबरबाट

चर्चामा

सम्बन्धित समाचार