आइतवार, असार १४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

  • सोमवार, कार्तिक १३, २०८०
सेयर गर्नुहोस् :
बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

बारा —बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ ।

अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

उनको टाउको र छातीमा गोली लागेका छ । उनी एक निजी विद्यालयका प्रप्रधानाध्यापक रहेको बताईएको छ । गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनले अवस्था चिन्ताजनक रहेको बताईएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार