विराटनगर —कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्दव थापाले पदबाट राजीनामा दिने भएका छन् । थापाले शनिबार आफ्नो पदबाट राजीनामा दिने भएका हुन् ।
नेता थापाले दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिन लागेका हुन् ।