• होमपेज
  • देश
  • डडेल्धुरामा चितुवा मृत फेला

डडेल्धुरामा चितुवा मृत फेला

  • आइतवार, अशोज ७, २०८०
डडेल्धुरामा चितुवा मृत फेला

डडेल्धुरा —डडेल्धुरामा चितुवा मृत फेला परेको छ।

जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा चितुवा मृत अवस्थामा फेला परेको हो। जंगली जनावर बदेलका लागि थापिएको पासोमा चितुवा परेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार