शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • दुर्गम जिल्लामा पनि सुरु गर्यो एनसेलले फोरजी सेवा

दुर्गम जिल्लामा पनि सुरु गर्यो एनसेलले फोरजी सेवा

  • बुधबार, भदौ २७, २०८०
दुर्गम जिल्लामा पनि सुरु गर्यो एनसेलले फोरजी सेवा

बाजुरा–  बाजुरा, मुगु, डोल्पा र हुम्लाका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा फाेर जि सेवा विस्तार गएको छ । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियान अन्तर्गत यी ठाउँका स्थानीयलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरसँग जोड्न फोरजी सेवा सुरु गरेको हो ।

फोरजी सेवा सुरु गर्न एनसेलले गत सातामा बाजुराकाे सदरमुकाम समेत रहेकाे बडीमालिका नगरपालिकामा पनि सेवा बिस्तार गरेकाे जनाएकाे छ ।  एक महिना अगाडी सिमिकोट गाउँपालिका (हुम्ला) ठुली भेरी नगरपालिका (डोल्पा), छायाँनाथ रारा नगरपालिका (मुगु), मा एक–एक गरी चार ओटा फोरजी बेस ट्रान्सिभर स्टेसन (बीटीएस) स्थापना गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार