शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • देश
  • डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी

डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी

  • आइतवार, असार २४, २०८०
डोटीमा विषालु च्याउ खाँदा ११ जना  बिरामी

डोटी — डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन्।  दीपायल–सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाएर बिरामी परेका हुन्।

उनीहरुको डडेल्धुरा अस्पताल अस्पताल उपचार हुँदैछ। आइतवार राति उनीहरुलाई डडेल्धुरा ल्याइएको हो। डोटी प्रहरीका अनुसार १८ वर्षिय अनमोल दुरा, आशु बोगटी, ६० वर्षीया गंगा दुरा, १४ वर्षीया एलिजा दुरा, १० वर्षीया मीना बोगटी, सुनिल खड्का, शकुन्तला खड्का, निशा बोगटी र वर्मा देवल विषालु च्याउ खाएर बिरामी परेका हुन्।

आइतवा बिहान अस्पताल पठाइएका दुई जनाको परिचय खुलेको छैन।

चर्चामा

सम्बन्धित समाचार