आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज बस्ने

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज बस्ने

  • सोमवार, पुस १८, २०७९
सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज बस्ने

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक सोमबार (आज) बस्ने भएको छ। बैठक दिउँसो १ बजे प्रदेश सभामा बस्न लागेको हो। प्रदेशको अस्थायी राजधानी धनगढीमै बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। यसपछि अर्को बैठक माघ २ गते बस्ने छ।

सो दिन प्रदेश सभाको सभामुख चयन प्रक्रिया अघि बढ्ने छ। त्यसका लागि आइतबार नै सर्वदलीय बैठकबाट निर्णय गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार