शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • राजनीति
  • बझाङको खप्तडछान्ना गाउँपालिका अध्यक्षमा कांग्रेस

बझाङको खप्तडछान्ना गाउँपालिका अध्यक्षमा कांग्रेस

  • बिहिबार, जेष्ठ ५, २०७९
बझाङको खप्तडछान्ना गाउँपालिका अध्यक्षमा कांग्रेस

अर्थ जङ शाही /बझाङ — बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उत्तमकुमार रोकाया निर्वाचित भएका छन् । खप्तडछान्नामा कांग्रेस एमालेबीच चुनावी गठबन्धन भएको थियो ।

नवनिर्वाचित अध्यक्ष रोकायाले ३ हजार १ सय ४१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लोकेन्द्रबहादुर सिंहले २ हजार ७ सय ३८ मत मात्र प्राप्त गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार