मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढीनन्दा नगरपालिकामा काँग्रेसले गणना भएका कुनै पनि वडामा राेक्न सकेन एमालेलाइ

बुढीनन्दा नगरपालिकामा काँग्रेसले गणना भएका कुनै पनि वडामा राेक्न सकेन एमालेलाइ

  • बिहिबार, जेष्ठ ५, २०७९
बुढीनन्दा नगरपालिकामा काँग्रेसले गणना भएका कुनै पनि वडामा  राेक्न सकेन  एमालेलाइ

बाजुरा– बुढिनन्दा नगरपालिकाको पछिल्लाे मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ को मत परिणाम सम्पन्न हुदा नेकपा एमालेका मेयरका उम्मेदवार जनक बहादुर बाेहराकाे अग्रता कायमै रहेको छ ।
नेकपा एमाले
प्रमुख एमाले: १७९२
स्वतन्त्र : १४८२
नेपाली काँग्रेस
प्रमुख: १४७९
उप प्रमुख: १४९५

चर्चामा

सम्बन्धित समाचार