काठमाडौँ– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १२२ रुपैयाँ १२ पैसा रहेको छ।
युरो एकको खरिददर १३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८४ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको विनिमय दर कस्तो ?