मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • अर्थ
  • यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

  • सोमवार, फाल्गुन २३, २०७८
यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२२ रुपैयाँ १६ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार