
जनक बि सि
यस्तो पनि नेकपा (मसाल) केन्द्रीय समन्वय समिति ।
माथिबाट च्यापि रहदा पनि चिच्याउछ तल च्यापि रहदा पनि चिच्याउँछ ।
जब निति सिद्धान्तबाट उ भागिरहन्छ संसारभरिकाे माैलिकता बिनाकाे गित गाँउछ ,
हामीले तिमीहरू दक्षिणपन्थी बनि रर्याै भनि रहदा ऊ रिसाउँ छ ।
यस्तो पनि नेकपा (मसाल) केन्द्रीय समन्वय समिति सन्त बिमलहरुले निधारमा खरानी निकै लगाएका छन ,
जाेगि बनि रहदा जाेगिले म अल्छि हुँ भनेर कहिल्यै भिक्षा मागेका छैनन् ।
केशरजंग रायमाझी , झापालि ,रामसिङ श्रिस , ३ कलास पढेका डिलाराम , गिरधारिलाल कताँ छन
तर उनिहरुले दक्षिणपन्थी बाटोमा कुदि रहदा हामी दक्षिणपन्थी हाै भने कै छैनन्।
१९९० काे दशक मै बिस्व कम्युनिस्ट आन्दोलन धुजा धुजा बनि रहदा ब्लाङकि, मार्तोब लगायतका मरेका लासहरु खुसि भएका हुन ।
बास्तविक लेनिनवादि सिद्धान्त बचाउन जिवन मरणकाे लडाइँ लडि रहदा हाम्रो पार्टी नेकपा (मसाल) लाई यिनिहरु सखाप पार्ने दिशामा आएका हुन ।
चिच्याउनु बेकार भई सकेको छ (मसाल) हामी बचाउँछाै तिमीहरू फाेहाेरकाे डङगुरबाट हल्ला गरिरहेका छाै ,
हल्ला गरि रहदा हावाले तिमीहरूलाई उडाई दिएकाे छ र त बनि सक्याै तिमीहरू गद्दार ।
