• होमपेज
  • सुचना प्रबिधी
  • संसद बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक

संसद बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक

  • मङ्लबार, पुस ६, २०७८
संसद बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक

काठमाडौं —  प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक लगाइएको छ ।

यसअघि संसद बैठक चलिरहेका बेला पत्रकारलाई संसद बैठक हलको बाल्कोनीमा बसेर रिपोर्टिङ गर्न दिने गरिएको थियो । तर मंगलबार भने पत्रकारलाई बाल्कोनी जान दिइएको छैन ।

पत्रकार प्रवेश गर्ने ढोका बन्द गरिएको छ । उनीहरुलाई सुरक्षाकर्मीले भित्र जान रोकेका छन् र संसद भवनको दृश्य टेलिभिजनमा हेरेर रिपोर्टिङ गर्न भनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार