• होमपेज
  • राजनीति
  • खुला केन्द्रीय सदस्यको मतगणना : बाजुराका गिरी ४७ नम्मरमा (सूचीसहित)

खुला केन्द्रीय सदस्यको मतगणना : बाजुराका गिरी ४७ नम्मरमा (सूचीसहित)

  • आइतवार, पुस ४, २०७८
खुला केन्द्रीय सदस्यको मतगणना : बाजुराका गिरी ४७ नम्मरमा  (सूचीसहित)

३ पुस, काठमाडौं । नेपाली कांग्रेसको खुला ३५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको करीब एक तिहाइ मतगणना भएको छ ।

शनिबार साँझसम्म १५८९ मत गणना गर्दा १३१३ मतका साथ शशांक कोइराला पहिलो नम्बरमा छन् । उनलाई सभापतिका सबै उम्मेदवारले आफ्नो प्यानलमा राखेका थिए । ३५औं नम्बरमा अजयबाबु शिवाकोटी छन् ।

कसले कति मत पाए ?

1         डा. शशांक कोइराला1313
2         एन. पी. साउद1022
3         बालकृष्ण खाँण975
4         रमेश लेखक969
5         ज्ञानेन्द्रबहादुर कार्की955
6         शंकर भण्डारी952
7         उदयशम्शेर राणा948
8         रामहरि खतिवडा944
9         अर्जुननरसिंह के.सी.936
10    जीपछिरिङ लामा880
11    गोपालमान श्रेष्ठ879
12    गोविन्द भट्टराई862
13    डा. रामशरण महत860
14    बलबहादुर के.सी.847
15    जीतजंग बस्नेत845
16    नैनसिंह महर840
17    दिलेन्द्रप्रसाद बडु821
18    सुनीलबहादुर थापा819
19    पद्मनारायण चौधरी785
20    मोहनबहादुर बस्नेत781
21    दीपक गिरी767
22    सुरेन्द्रराज पाण्डे751
23    कुन्दनराज काफ्ले725
24    गुरु बराल701
25    प्रा.डा. गोविन्दराज पोखरेल617
26    सञ्जयकुमार गौतम613
27    राजीव ढुंगाना608
28    ई. मोहन आचार्य604
29    वीरेन्द्रकुमार कनौडिया600
30    गणेश लामा589
31    कृष्णकिशोर घिमिरे586
32    दिनेश कोइराला586
33    डा. गोपाल दहित585
34    मदनबहादुर अमात्य580
35    अजयबाबु शिवाकोटी575
36    उमेशजंग रायमाझी570
37    शम्भुलाल श्रेष्ठ550
38    केदार कार्की546
39    मंगलप्रसाद थारु537
40    मनोजमणि आचार्य529
41    यज्ञबहादुर थापा527
42    गंगाधर तिवारी525
43    हरिप्रसाद नेपाल502
44    प्रा.डा. तीर्थराज खनिया494
45    डा. सुरेशचन्द्र चालिसे486
46    रत्नबहादुर कार्की474
47    जनकराज गिरी467
48    राजेन्द्र बजगाई459
49    नरेशबहादुर सिंह436
50    लोकेश ढकाल432
51    ई. दीपकबाबु कँडेल431
52    डा. सुरेश मल्ल426
53    मोहनप्रसाद बराल425
54    लक्ष्मणबहादुर बस्नेत421
55    हस्तबहादुर मल्ल420
56    टेकराज पौडेल415
57    खगेन्द्रप्रसाद तिवारी414
58    धावा गुरुङ413
59    सुरेन्द्र हमाल412
60    गणेशबहादुर खड्का410
61    प्रमोदहरि गुरागाई399
62    सुधिरकुमार शिवाकोटी390
63    गोकर्ण पौड्याल386
64    सुवासकुमार पोखरेल379
65    क्षितिज भण्डारी342
66    बलबहादुर कुँवर336
67    मथुराप्रसाद घिमिरे328
68    त्रैलोक्यप्रताप सेन321
69    शिवकुमार गुर्मछाने275
70    तारिणीदत्त चटौत269
71    दीपक भट्टराई207
72    आनन्दराज त्रिपाठी206
73    विमलराज क्षेत्री (गायक)192
74    शंकर तिवारी171
75    डा. मुकेशराज काफ्ले170
76    शारदा पौडेल143
77    तिलकबहादुर रानाभाट135
78    अवुल हुसेन अन्सारी129
79    गोविन्दबहादुर रानाभाट123
80    भरतप्रसाद लम्साल119
81    प्रकाशसिंह कार्की116
82    प्रेमबहादुर खड्का109
83    डिकेन्द्रराज कँडेल109
84    राजकृष्ण अमात्य104
85    शिवराज जोशी103
86    डा. रामशरण थपलिया97
87    डा. टि.एन. योगी95
88    भरतकुमार शाही83
89    हर्कबहादुर देउवा82
90    ध्रुवप्रसाद पौडेल80
91    उत्तरबहादुर ऐर74
92    गणेशबहादुर विष्ट74
93    कृष्णप्रसाद कुईकेल73
94    मनोज खड्का70
95    दिवाकर गौतम68
96    पुरुषोत्तम लामिछाने62
97    हर्षबहादुर बम51
98    गणेशप्रसाद बिमली43
99    प्रविन वन42

चर्चामा

सम्बन्धित समाचार