सकारत्मक बिचारहरू पाल्नु पर्छ सधैभरी,
एकताको बाटोलाई अगाल्नु पर्छ सधै भरी।
तेत्तिकै पुगिदैन गनतब्य मा मित्र हामि सबै,
मष्तिक बाट खराब निकाल्नु पर्छ सधैभरी।
एकता शंघर्ष शंघर्ष एकता रोजनुपर्छ सधै,
अन्धकारभित्र दियो त बाल्नु पर्छ सधैभरी।
जुनबेला बिस्तारै रोघ बढ्न थाल्छ सरिरमै,
ढिलाई नगरि उपचार थाल्नु पर्छ सधै भरी।
निको हुनै नसक्ने बिमारीनै लागेकोछ भने,
त्यसलाई सर्जरि गरेर फाल्नु पर्छ सधैभरी।
फोहोरमा त कत्तिपनि बस्नु हुँदैन हामिहरू,
ओरि परीको फोहोर पखाल्नु पर्छ सधैभरी।