• होमपेज
  • समाचार
  • कञ्चनपुरमा सर्पको टोकाइबाट बालिकाको मृत्यु

कञ्चनपुरमा सर्पको टोकाइबाट बालिकाको मृत्यु

  • बिहिबार, कार्तिक ११, २०७८
कञ्चनपुरमा सर्पको टोकाइबाट बालिकाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। शुक्लाफाटा नगरपालिका–८ पिल्लरीकि अन्दाजी ५ वर्षीया रितु धामीको मृत्यु भएको हो।

बुधवार राति घरमै सुतेको बेलामा सर्पले उनलाई टोकेको थियो। उनको उपचारको लागि धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार