• होमपेज
  • राजनीति
  • बाजुरा काँग्रेस : ९ सय मत गणना हुदा महाधिवेशन प्रतिनिधिका मत कसका कति ?

बाजुरा काँग्रेस : ९ सय मत गणना हुदा महाधिवेशन प्रतिनिधिका मत कसका कति ?

  • शुक्रबार, अशोज २२, २०७८
बाजुरा काँग्रेस : ९ सय मत गणना हुदा महाधिवेशन प्रतिनिधिका मत कसका कति ?

बाजुरा–नेपाली काँग्रेस महाधिबेन प्रतिनिधिको मतगणना भइरहेको छ । जम्मा खसेको १२ सय ५ मत मध्ये ९ सयको मतगणना सकिएको छ ।

महाधिवेशन प्रतिनिधि प्रत्यक्ष ४ जना महिला समुह

१. उमा रोकाय – ३८०
२. कविता कुमारी बुढा (बिष्ट) -४५०
३. जुनाकुमारी दानी-५९४
४. दिपा देबी बोहरा-३७१
५. निर्मला कुमारी रावल (कार्की)-३०६
६. राधिकादेवी सिंह-३९३
७. रिता देबी सिंह -४००

महाधिवेशन प्रतिनिधि प्रत्यक्ष १० जना खुला समुह

१. अनोज राज गिरी – ४४४
२. एेन बहादुर मल्ल -२७६
३. कमल बहादुर बुढा-४५०
४. गोबिन्द्र बहादुर मल्ल ५०६
५. गंगा राम न्याउपाने -२२०
६. जनक बहादुर रावत-२०९
७. जनकराज गिरी -६६८
८. जंग कुमार गिरी –१७७
९. दान बहादुर खत्रि -१९८
१०. दिपक बिक्रम शाह-३२०
११. देबराज जोशी-५११
१२. धनराज पण्डित-४६०
१३. नन्द बहादुर रावत-१८२
१४. पदम कुमार गिरी -४२१
१५. पदम बहादुर भण्डारी – १८८
१६. पदम बहादुर शाहि -४६१
१७. पुर्ण बहादुर सिंह-२२५
१८. बिर बहादुर बिक-२१८
१९. मान बहादुर रावल-४५०
२०. महा नेपाली-३९९
२१. सरोज शाहि -२६४
२१. मोहन नाथ जोशी -५६

महाधिवेशन प्रतिनिधि खस आर्य महिला ३ जना

१. कुन्ति कुमारी साउद बुढा – ३५६
२. तारा खाति -३३४
३. बिद्या देबी तिमिल्सेना-३८४
४. रिता शाहि-४६८
५. सरिता सापकोटा -१७०
६. शुभ्रदा भण्डारी पाण्डे-४५०

महाधिवेशन प्रतिनिधि खस आर्य पुरुष ४ जना

१. कर्ण बहादुर थापा – ४०७
२. गुरुदेब केसी -३८८
३. जगतजंग बम-३२७
४. जनक थापा-१६२
५. धुब्र बहादुर शाह -७९
६. नर बहादुर रावत-२२६
७. बिरेन्द्र गिरी-२८८
८. मिन बहादुर धामि-२०७
९. योगेन्द्र रावल -३५७
१०. हर्क बहादुर खडायत-३२४

महाधिवेशन आदिबासि जनजाति समुह १ जना

१. ओमकार बोगटि – १८७
२. मंगल थापा -१७०
३. सुनिता गुरुङ्ग-३०१
४. चन्द्र बहादुर बिष्ट-१०२
दलित महिला समुह १ जना
१. राधिका देबी सुनार – ४४०
२. सुनिता कुमारी सुनार -३१७

दलित खुला समुह १ जना

१. नरबिर कामी लुवार – २७४
२. पदम बहादुर नेपाली -३७९
३. बिर बहादुर बिक-११८

मधेसी थारु मुस्लिम अल्पसंख्यक १ जना

१. अर्जुन बहादुर बिष्ट – ८२
२. जयस्थिति मल्ल -९९
३. मनमती एडी-३६
४. रमेश बिक -१९३
५. रामचन्द्र यादब -१४०
६. लाल बहादुर सुनार -३४
७. बिष्णु भक्त रेग्मि -११४

चर्चामा

सम्बन्धित समाचार