• होमपेज
  • समाचार
  • नेपाली सेनाद्वारा विभिन्न पदहरुको लागि दरखास्त आह्वान

नेपाली सेनाद्वारा विभिन्न पदहरुको लागि दरखास्त आह्वान

  • बिहिबार, भदौ ३१, २०७८
नेपाली सेनाद्वारा विभिन्न पदहरुको लागि दरखास्त आह्वान

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय अन्तरगत कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

सेनाले सूचना जारी गर्दै विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, अमल्दार कर्मचारी र पुजारी हुद्दा पदहरुको लागि दरखास्त आव्हान गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार