एमसीसीको बिरोधमा लडेर देशभक्त अब,
एक मना एता बनाएर बडेर देशभक्त अब।
हुनै दिनु हुन्न संसद बाट पारित एम सी सी,
फालौँ अंग्रेजको बिस अडेर देशभक्त अब।
ईष्टइन्डियाको नौलो रुप बुझ्नुपर्छ यस्लाई,
मार्नेछ प्रत्येक पाठ्युँमै गडेर देशभक्त अब।
यो आउँने थिएन नेताको लोभमा जन्मियो,
उनकै बुद्धि बिवेक धेरै सडेर देवभक्त अब।
नफालि छैन सुख्ः यसलाई हामिहरु सबैले,
आन्दोलन गर्नैपर्छ सिर चडेर देशभक्त अब।
सुरेशकुमार पान्डे।