जागरण समूह !

  • मङ्लबार, भदौ ८, २०७८
जागरण समूह !

जनक बि सि

पार्टीले कारबाही गरेर फालेका सम्पुर्ण कारबाही टाेलिहरु एक ठाउँ छन ।

अति घुमाउरो पाराले पार्टी माथि पार्टीलाई नै खरानी पार्ने ढङ्गले हमला गरि रहेएका छन ।

केही पाउदैनन् नेकपा (मसाल) भित्र आर्थिक घाेटाला वा हिनामिना कसरी गर्दछन तथा नाम बाेलि रहेका छन ।

नेकपा (मसाल) काे जनतान्त्रिक आन्दोलनलाई उठेको आर्थिक दक्षिण भारतका पुर्व सहकर्मीले हेडक्वाटरलाई धेरै बेइमानी गरे ।

नेकपा (मसाल) एक जिवित आन्दोलन हाे फलामे किल्ला हाे (मसाल) मा बसेका इमानदारी नेतालाई भ्रष्टाचारको बाेलि बाेल्नु “जागरण” काे काम हाे ।

पार्टी बचाउन र अराजकतावादकाे बिरुद्धकाे संघर्षमा त दक्षिण भारतसँगै अखिल भारत नै जुरुक्क छ।

अराजकतावादलाई परास्त गर्दै आएको र कुनै पनि प्रतिक्रियावादिहरुकाे लडाइँमा बिजय गरिरहेको इतिहास छ ।

“जागरण” बनेर जतिसुकै आऊ तिमीहरू बिसुद्द अराजकतावाहिहरु हाै ।

बिलाप अलाप धेरै धेरै गरि रर्‍याै एक दिन त श्रमजीवी जनताले तिम्रो मुखमा माला लगाएर तिमी “जागरणवादि” हाै स्वाहा पारि दिने छन ।

चर्चामा

सम्बन्धित समाचार