• होमपेज
  • समाचार
  • कञ्चनपुरमा एक पुरुषको शव फेला

कञ्चनपुरमा एक पुरुषको शव फेला

  • शनिबार, साउन २३, २०७८
कञ्चनपुरमा एक पुरुषको शव फेला

धनगढी — कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १२ ओदालीस्थित महाकाली नदी किनार (बगर) मा ३० वर्षीय एक पुरुषको शव फेला परेको हो।

मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार