• होमपेज
  • कला /साहित्य
  • बालकुमार क्षेत्रीकाे साइनो

बालकुमार क्षेत्रीकाे साइनो

  • शुक्रबार, साउन २२, २०७८
बालकुमार क्षेत्रीकाे साइनो

साइनो-१
बढे भ्रष्ट र जाली,
क्रान्तिकारीको भाषण,
प्रतिक्रान्तिकारीको ताली ।
२.
बेदनाको लहर,
एम् सी सी ठूलो जहर
झन्झन् बढ्यो कालो कहर।
३.
साइनो-
खादा अविर माला,
छोरी मैयाँ ज्वाइँ साला,
राष्ट्र समृद्धि कता जाला ?
४.
साइनो-
गजव लाजनिती,
द्रव्यकै छ चलखेल,
जहाँ गुलियो मख्खी भुन् भुन्
५.
मस्त छ लोकतन्त्र,
कुरा मिले चाटाचाट,
आपसमै छ काटाकाट।

बालकुमार क्षेत्री” साइनो”
पैँञ्यु गाउँपालिका-४ पर्वत

चर्चामा

सम्बन्धित समाचार