• होमपेज
  • समाचार
  • विजय शाही कालिकोट स्थित आफ्नै घरमा भेटिए

विजय शाही कालिकोट स्थित आफ्नै घरमा भेटिए

  • बुधबार, साउन १३, २०७८
विजय शाही कालिकोट स्थित आफ्नै घरमा भेटिए

सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्युको खबर झुटो भएको प्रहरीले जनाएको छ । शाही कालिकोटको महावै गाउँपालिका स्थित घरमा फेला परेको कालिकोटका डिएसपी चक्र शाहले  बताए ।

आफूलाई ‘मेमोरी किङ’ दाबी गर्ने विजय शाहीको मृत्यु भएको पोस्ट मंगलबार सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको घरमा सम्पर्क गरेको थियो । कालिकोटका डिएसपी शाहीले भने–‘उनले आफू बिरामी भएको हुनाले आराम गरिरहेको बताएका छन ।’

चर्चामा

सम्बन्धित समाचार